रोमीहरूलाई पावलको पत्र 12:17-20
रोमीहरूलाई पावलको पत्र 12:17-20 NERV
यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर। सबैसँग शान्तिसित बस्ने चेष्टा गर। हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। धर्मशास्त्रमा परमप्रभु भन्नुहुन्छ, “दण्ड़ दिने काम मेरो हो, म साटो फेर्ने छु।” यसर्थ तिमीहरूले यसो गर्नुः


