यूहन्नाको सुसमाचार 20:7

यूहन्नाको सुसमाचार 20:7 NERV

उसले येशूको टाउँको बाँधिएको लुगा पनि देख्यो। त्यो लुगा पट्याएर सूतीको कपडाका टुक्रादेखि अलग्गा राखिएको थियो।