थिस्सलोनिकीहरूलाई पावलको पहिलो पत्र 5:3
थिस्सलोनिकीहरूलाई पावलको पहिलो पत्र 5:3 NERV
मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं।” तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।

