श्रेष्ठगीत पुस्तक परिचय
पुस्तक परिचय
श्रेष्ठगीत प्रेमका कविताहरूको एउटा सङ्ग्रह हो। यो कविता-सङ्ग्रह धेरैजसो पुरुषले स्त्रीलाई अनि स्त्रीले पुरुषलाई गाएको गीतको रूपमा छ। यस पुस्तकलाई सोलोमनका श्रेष्ठगीत पनि भनिन्छ किनभने यी गीतहरू सोलोमन राजाले हिब्रू भाषामा लेखेका हुन् भन्ने मान्यता छ।
यी गीतहरूको अर्थ यहूदीहरूले परमेश्वर र उहाँका प्रजाबीचको सम्बन्ध हो भन्ने लाएका छन् अनि ख्रीष्टियानहरूले चाहिँ ख्रीष्ट र उहाँका मण्डली बीचको सम्बन्ध हो भन्ने लाउँछन्।
संक्षिप्त विषय-सूची
पहिलो गीत १:१—२:७
दोस्रो गीत २:८—३:५
तेस्रो गीत ३:६—५:१
चौथो गीत ५:२—६:३
पाँचौं गीत ६:४—८:४
छैटौं गीत ८:५-१४
अहिले सेलेक्ट गरिएको:
श्रेष्ठगीत पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: