मर्कूस 10:44-45

मर्कूस 10:44-45 सरल नेपाली

सबैभन्दा ठूलो हुन चाहने चाहिँ सबैको नोकर हुनुपर्छ किनभने म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरै जनालाई छुटकारा दिन भनेर आफ्‍नै प्राण त्‍यागिदिन आएको हुँ।”

मर्कूस 10 पढ्नुहोस्