मर्कूस 10:44-45
मर्कूस 10:44-45 सरल नेपाली
सबैभन्दा ठूलो हुन चाहने चाहिँ सबैको नोकर हुनुपर्छ किनभने म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरै जनालाई छुटकारा दिन भनेर आफ्नै प्राण त्यागिदिन आएको हुँ।”