येशू यहूदियाको बेथलेहेम भन्ने गाँउमा जन्मिनुभएको थियो। त्यस समयमा हेरोद त्यहाँका राजा भएका थिए। येशू जन्मिनुभएपछि पूर्वबाट ज्योतिषीहरू उहाँलाई खोज्दै यरूशलेममा आए। तिनीहरूले मानिसहरूलाई सोधे, “भर्खरै जन्मिनुभएका इस्राएलीहरूका राजा कहाँ हुनुहुन्छ? हामीले उहाँको जन्म भएको कुरा थाहा दिने तारालाई पूर्वमा देख्यौं र उहाँको दर्शन गर्न आएका हौं।”
मत्ती 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 2:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू