मत्ती 14:26-27
मत्ती 14:26-27 सरल नेपाली
उहाँलाई पानीमाथि हिँडेर आइरहनुभएको देखेर तिनीहरू “ओहो!” भनेर डरले चिच्च्याउन थाले। अनि तुरुन्तै येशूले भन्नुभयो, “नडराओ, मै हुँ, साहस गर।”