लूका 23:46-48

लूका 23:46-48 सरल नेपाली

अनि ठूलो सोरले येशू कराउनुभयो, “हे पिता, म मेरो आत्‍मालाई तपाईंकै हातमा सुम्‍पँदै छु।” यति भनेर उहाँले प्राण त्‍याग्‍नुभयो। यस्‍तो भएको देखेर रोमी सिपाहीहरूका कप्‍तानले परमेश्‍वरको प्रशंसा गर्दै भने, “साँच्‍चै यी मानिस धर्मी रहेछन्।” यी सबै भएको हेर्न आउने मानिसहरू रुँदै र विलाप गर्दै घरतिर फर्के।

लूका 23 पढ्नुहोस्

लूका 23:46-48 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति