यहूदा पुस्‍तक परिचय

पुस्‍तक परिचय
यहूदाले यो पत्र झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी दिन लेखेका थिए। ती शिक्षकहरूले आफैंलाई विश्‍वासी भन्‍ने दाबी गर्थे। यो छोटो पत्रमा दुई पत्रुसमा लेखिएको विषयजस्‍तै छ। यहूदाले यो पत्र पढ्‍नेहरूलाई परमेश्‍वरले आफ्‍नो जनलाई दिनुभएको विश्‍वास जोगाइराख्‍न ढाडस दिन्छन्।
संक्षिप्‍त विषय-सूची
परिचय १-२
झूटा शिक्षकहरूका चालचलन, शिक्षा र नाश ३-१६
विश्‍वास जोगाइराख्‍ने चेतावनी १७-२३
आशीर्वाद २४-२५

अहिले सेलेक्ट गरिएको:

यहूदा पुस्‍तक परिचय: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्