यहोशू पुस्तक परिचय
पुस्तक परिचय
मोशा पछिका नेता यहोशूको अगुवाइमा इस्राएलीहरूले कनान देशमाथि गरेको धावाको कथा यहोशूको पुस्तकमा पाइन्छ। यस पुस्तकमा यर्दन पार तरेका, यरीहोको दमन, ऐको लडाइँ र परमेश्वर र उहाँका मानिसहरू बीचको वाचा नयाँ गरी फेरि बाँधेका प्रसिद्ध घटना घटेका कुराहरू छन्।
यस पुस्तकमा पाइने लोकप्रिय पदहरूमध्ये एउटा यो पद हो: “तिमीहरू परमप्रभुको सेवा गर्न राजी छैनौ भने कसको सेवा गर्ने– मेसोपोटामियामा तिम्रा पुर्खाहरूले भजेका देव-देवताहरूको कि अहिले तिमीहरूले बास गर्दै गरेका एमोरी देशका देव-देवताहरूको? आजै निश्चय गर। म र मेरा परिवारले चाहिँ परमप्रभुकै सेवा गर्नेछौं” (२४:१५)।
संक्षिप्त विषय-सूची
कनान-विजय १:१—१२:२४
देश हिस्सा लाउने काम १३:१—२१:४५
क) यर्दन पूर्वका देश १३:१-३३
ख) यर्दन पश्चिमका देश १४:१—१९:५१
ग) शरण-स्थलहरू २०:१-९
घ) लेवीहरूका सहरहरू २१:१-४५
पूर्वका कुलहरू आफ्ना देशमा फर्कन्छन् २२:१-३४
यहोशूको बिदाइ-भाषण २३:१-१६
शकेममा वाचा फेरि नयाँ गरी बाँधिन्छ २४:१-३३
अहिले सेलेक्ट गरिएको:
यहोशू पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: