यर्मिया 31:2-4
यर्मिया 31:2-4 सरल नेपाली
लडाइँबाट बाँचेकाहरूमाथि मैले मरुभूमिमा कृपा देखाएँ। इस्राएलका मानिसहरूले विश्राम चाहेका बेलामा म टाढाबाट आएर तिनीहरूकहाँ देखा परें। हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सधैँ प्रेम गरेको छु र मैले तिमीहरूलाई मेरो अनन्त प्रेमले प्रेम गरेको छु। फेरि एक पल्ट म तिमीहरूलाई निर्माण गर्नेछु। फेरि एक पल्ट खैँजडी लिएर तिमीहरू आनन्दले नाच्नेछौ।

