यर्मिया 19:4
यर्मिया 19:4 सरल नेपाली
यी सबै म गर्नेछु किनकि यी मानिसहरूले मलाई त्यागेका छन् र आफू वा आफ्ना पिता-पुर्खा अथवा यहूदाका राजाहरूले नचिनेका देवताहरूलाई बलिदान चढाएर यस ठाउँलाई बिराना देवताहरूको पूजास्थल बनाएका छन्। तिनीहरूले यस ठाउँलाई निर्दोष प्राणीहरूका रगतले रातै बनाएका छन्।

