उत्‍पत्ति 49:23-24

उत्‍पत्ति 49:23-24 सरल नेपाली

त्‍यसका बैरीहरूले त्‍यसलाई भयानक प्रकारले आक्रमण गर्नेछन् र धनु-काँड लिएर त्‍यसलाई खेद्‌नेछन्, तर इस्राएलको रक्षक र गोठाला, याकूबको सामर्थी परमेश्‍वरको शक्तिले त्‍यसको धनु दरिलो रहनेछ र त्‍यसका पाखुरा बलिया बनाइनेछन्।

उत्‍पत्ति 49 पढ्नुहोस्