एज्रा पुस्तक परिचय
पुस्तक परिचय
एज्राको पुस्तक इतिहासका पुस्तकहरूको अन्तिम भाग हो। यसमा बाबेलका कैदबाट कति जना यहूदीहरू फर्किआएका अनि यरूशलेममा फेरि बसोबास गरेर परमेश्वरलाई पुज्न थालेको बयान छ। यी कुराहरू क्रमैसित यसरी वर्णन गरिएको छ:
१) फारस देशमा महाराजा कोरेसका आज्ञाले विदेशमा कैदमा रहेका इस्राएलीहरूको पहिलो दल बाबेलबाट फर्कन्छ।
२) मन्दिर फेरि बनाइएर अर्पण गरिन्छ अनि यरूशलेममा परमेश्वरको पूजा सुरु हुन्छ।
३) त्यसको धेरै वर्षपछि यहूदीहरूको अर्को दल एज्राको नेतृत्वमा यरूशलेम फर्कन्छ। परमेश्वरका व्यवस्थाबारे एज्रालाई अति असल ज्ञान थियो र तिनले यहूदीहरूलाई आफ्ना धार्मिक र सामाजिक जीवन फेरि सुरु गर्न सिकाउँछन् र त्यसरी इस्राएलका आत्मिक परम्पराको रक्षा गर्छन्।
संक्षिप्त विषय-सूची
बाबेलको कैदबाट फर्केको पहिलो समूह १:१—२:७
मन्दिर फेरि बनाएर अर्पण गरिन्छ ३:१—६:२२
कैदबाट अर्को दल एज्रासित फर्कन्छ ७:१—१०:४४
एज्रा यरूशलेम आइपुग्छन्
अहिले सेलेक्ट गरिएको:
एज्रा पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: