हे परमेश्वर मेरा राजा, म तपाईंको नाउँ उच्च पार्दछु, म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गर्नेछु। प्रतिदिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा म तपाईंका नाउँको स्तुति गर्नेछु, परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको अति योग्य, र उहाँको महानता अगम छ।
भजनसंग्रह 145 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 145
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 145:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू