YouVersion Logo
Search Icon

भजनसंग्रह 131

131
परमप्रभुमा विनम्र भरोसा
यात्राको निम्‍ति दाऊदको गीत
1हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्‍डी छैनन्‌। आफूले नभ्‍याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्‍झाउँदिनँ।
2तर मैले मेरो प्राणलाई स्‍थिर र शान्‍त तुल्‍याएको छु, आमासँग बसेर शान्‍त भएको बालकझैँ, आमाको दूध छोडाइएको बालकझैँ मेरो प्राण शान्‍त छ।
3हे इस्राएल, आज अनि सदासर्वदा परमप्रभुमा नै आशा राख्‌।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 131: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy