मत्ती 14:26-27
मत्ती 14:26-27 NNRV
जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब डराएर तिनीहरूले भने, “यो त भूत हो!” र तिनीहरू डरले चिच्च्याए। तर येशूले झट्टै तिनीहरूलाई यसो भन्नुभयो, “साहस गर, म नै हुँ, नडराओ।”