यर्मिया 9:13-14
यर्मिया 9:13-14 NNRV
परमप्रभुले भन्नुभयो, “किनभने मैले तिनीहरूका सामुन्ने राखेका मेरो व्यवस्थालाई तिनीहरूले त्यागे। तिनीहरूले मेरो आज्ञापालन गरेका छैनन्, र मेरो व्यवस्थाबमोजिम तिनीहरू हिँड़ेका छैनन्। त्यसको सट्टा तिनीहरू आफ्ना हृदयको हठमा हिँड़ेर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्।”

