यर्मिया 22:15-16
यर्मिया 22:15-16 NNRV
“के धेरैभन्दा धेरै देवदारु भएर तँ राजा हुन्छस्? के तेरो बुबासित खाने र पिउने थोक थिएनन् र? त्यसले उचित र ठीक काम गर्यो, र त्यसलाई असलै भयो। त्यसले गरीब र दरिद्रहरूको रक्षा गर्यो, र त्यसलाई असलै भयो। मलाई चिन्नुको अर्थ के यो होइन र?” परमप्रभु भन्नुहुन्छ।

