२ थेसलोनिकी 3:1-2

२ थेसलोनिकी 3:1-2 NNRV

अन्‍त्‍यमा भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर, ताकि प्रभुको वचन शीघ्रतासाथ फैलिओस्‌ र विजयी होस्, जसरी तिमीहरूका माझमा भएको पनि थियो, र भ्रष्‍ट र दुष्‍ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित विश्‍वास हुँदैन।