२ कोरिन्थी 2:9

२ कोरिन्थी 2:9 NNRV

यसैकारणले नै तिमीहरूलाई जाँच्‍न, र हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्‍ने थाहा पाउनका निम्‍ति मैले तिमीहरूलाई लेखेथें।