1
फिलेमोन 1:6
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
ख्रीष्टमा भएको हाम्रो प्रत्येक असल कुराको विषयमा तिमीलाई पूरा ज्ञान होस् भनेर तिम्रो विश्वासको बाँडचुँडमा तिमी सक्रिय बन भन्दै म प्रार्थना गर्दछु।
तुलना
अन्वेषण गर्नुहोस् फिलेमोन 1:6
2
फिलेमोन 1:7
तिम्रो प्रेमले मलाई धेरै आनन्द र उत्साह दिएको छ; साथै हे मेरा भाइ, तिमीले सन्तहरूका हृदयलाई पनि यही प्रेमले ताजा बनाएका छौ।
अन्वेषण गर्नुहोस् फिलेमोन 1:7
3
फिलेमोन 1:4
जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु
अन्वेषण गर्नुहोस् फिलेमोन 1:4
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू