1
ओबदिया 1:17
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
तर सियोनको पर्वतमा छुटकारा हुनेछ; यो पवित्र रहनेछ, र याकोबले आफ्नै सम्पत्तिमाथि अधिकार गर्नेछ।
तुलना
अन्वेषण गर्नुहोस् ओबदिया 1:17
2
ओबदिया 1:15
“याहवेहको दिन सबै राष्ट्रहरूका निम्ति नजिकै आइपुगेको छ। तैँले जस्तो गरेको छस्, तँलाई पनि त्यस्तै गरिनेछ; तैँले गरेको कामको प्रतिफल तेरो आफ्नै शिरमाथि फर्केर आउनेछ।
अन्वेषण गर्नुहोस् ओबदिया 1:15
3
ओबदिया 1:3
तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ। तँ चट्टानका धाँदाहरूमा बास बस्छस्, र आफ्ना घर अल्गा-अल्गा स्थानहरूमा बनाउँछस्। तैँले मनमनै आफूलाई भन्छस्, ‘मलाई भुइँमा कसले झार्न सक्छ?’
अन्वेषण गर्नुहोस् ओबदिया 1:3
4
ओबदिया 1:4
तँ चीलझैँ माथि उडेर गइस् भने पनि, र ताराहरूका बीचमा आफ्नो गुँड बनाइस् भने पनि, त्यहाँबाट म तँलाई तल झार्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् ओबदिया 1:4
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू