1
यशैया 12:2
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
निश्चय नै परमेश्वर मेरा उद्धार हुनुहुन्छ; म भरोसा गर्नेछु र डराउनेछैनँ। याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक हुनुहुन्छ; निश्चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।”
तुलना
अन्वेषण गर्नुहोस् यशैया 12:2
2
यशैया 12:3
आनन्दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।
अन्वेषण गर्नुहोस् यशैया 12:3
3
यशैया 12:5
याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ; यो कुरा सारा संसारले जानोस्।
अन्वेषण गर्नुहोस् यशैया 12:5
4
यशैया 12:4
त्यस दिन तिमीहरू भन्नेछौ: “याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार; उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ; अनि उहाँको नाम उच्च पारिएको छ भनी घोषणा गर।
अन्वेषण गर्नुहोस् यशैया 12:4
5
यशैया 12:1
त्यस दिन तिमीहरू भन्नेछौ: “हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु। तपाईं मसित रिसाउनुभए तापनि तपाईंको रिस अब मरेको छ; अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ।
अन्वेषण गर्नुहोस् यशैया 12:1
6
यशैया 12:6
हे सियोनका मानिस हो, उच्च सोरले कराओ र आनन्दले गाओ; किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्वर महान् हुनुहुन्छ।”
अन्वेषण गर्नुहोस् यशैया 12:6
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू