1
2 शमूएल 7:22
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
“हे सर्वशक्तिमान् याहवेह, तपाईं कति महान् हुनुहुन्छ! तपाईंजस्तो अरू कोही छैन। हामीले आफ्नै कानले सधैँ सुनेझैँ तपाईंबाहेक अरू परमेश्वर छैन।
तुलना
अन्वेषण गर्नुहोस् 2 शमूएल 7:22
2
2 शमूएल 7:13
त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। म त्यसको राज्यको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु।
अन्वेषण गर्नुहोस् 2 शमूएल 7:13
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू