1
2 कोरिन्थी 8:9
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह जान्दछौ, उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो, ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन।
तुलना
अन्वेषण गर्नुहोस् 2 कोरिन्थी 8:9
2
2 कोरिन्थी 8:2
तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए।
अन्वेषण गर्नुहोस् 2 कोरिन्थी 8:2
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू