1
2 कोरिन्थी 11:14-15
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
तर यो केही अचम्म होइन; किनकि शैतानले पनि ज्योतिको स्वर्गदूतको भेष लिएर आउँछ। त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष धारण गरे भने यो कुनै अचम्मको कुरा होइन। तिनीहरूको अन्त्य तिनीहरूका कामहरूअनुसार हुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् 2 कोरिन्थी 11:14-15
2
2 कोरिन्थी 11:3
तर हव्वालाई सर्पको धूर्तताले बहकाएझैँ तिमीहरूको मन पनि ख्रीष्टप्रतिको आफ्नो निष्कपट र शुद्ध भक्तिबाट बहकिएला कि भन्ने मलाई डर लाग्छ।
अन्वेषण गर्नुहोस् 2 कोरिन्थी 11:3
3
2 कोरिन्थी 11:30
यदि मैले गर्व गर्नुपर्छ भने म मेरा कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु।
अन्वेषण गर्नुहोस् 2 कोरिन्थी 11:30
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू