1
भजनसंग्रह 138:7
पवित्र बाइबल
NERV
परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला। यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 138:7
2
भजनसंग्रह 138:3
हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें। अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 138:3
3
भजनसंग्रह 138:1
हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु। सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 138:1
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू