1
भजनसंग्रह 13:5
पवित्र बाइबल
NERV
हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 13:5
2
भजनसंग्रह 13:6
म परमप्रभुको लागि सुखको गीत गाउने छु, किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 13:6
3
भजनसंग्रह 13:1
हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नुहुन्छ?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 13:1
4
भजनसंग्रह 13:2
कहिलेसम्म म अन्योलमा परूँ, कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु? कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 13:2
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू