1
ओबदियाको पुस्तक 1:17
पवित्र बाइबल
NERV
तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्। र सियोन पवित्र हुनेछ। याकूबको देशले सबै चीजहरू फेरि पाउँनेछ जुन त्यसको थियो।
तुलना
अन्वेषण गर्नुहोस् ओबदियाको पुस्तक 1:17
2
ओबदियाको पुस्तक 1:15
सबै देशहरूमा चाँडै नै परमप्रभु आउँनु हुने दिन आउँदैछ। तिमीले अन्य मानिसहरूसँग नराम्रो काम गरेकाछौ। त्यही नराम्रो काम तिमीले भोग्नु पर्ने छ। सबै नराम्रो कर्महरूको फल थाप्लोमा पर्नेछ।
अन्वेषण गर्नुहोस् ओबदियाको पुस्तक 1:15
3
ओबदियाको पुस्तक 1:3
तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ। तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ र तिमी आफ्नो मनमा भन्छौ कि ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’”
अन्वेषण गर्नुहोस् ओबदियाको पुस्तक 1:3
4
ओबदियाको पुस्तक 1:4
परमेश्वर परमप्रभु भन्नुहुन्छ: “यद्यपि तिमीले चील जस्तै माथि उड्यौ, अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि, म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु।
अन्वेषण गर्नुहोस् ओबदियाको पुस्तक 1:4
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू