1
अय्यूबको पुस्तक 36:11
पवित्र बाइबल
NERV
यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिए, र उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ, अनि तिनीहरू सुखी जीवन बाँच्नेछन्।
तुलना
अन्वेषण गर्नुहोस् अय्यूबको पुस्तक 36:11
2
अय्यूबको पुस्तक 36:5
“परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँले मानिसहरूलाई घृणा गर्नु हुन्न। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ तर उहाँ अत्यन्त ज्ञानी पनि हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् अय्यूबको पुस्तक 36:5
3
अय्यूबको पुस्तक 36:15
तर परमेश्वरले मानिसहरूलाई उहाँमाथि ध्यान दिओस् भनी चेतना दिनको लागि कष्ट दिनुहुन्छ। उहाँले तिनीहरूको कष्ट निवारण गरिदिनु हुन्छ।
अन्वेषण गर्नुहोस् अय्यूबको पुस्तक 36:15
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू