1
यशैयाको पुस्तक 7:14
पवित्र बाइबल
NERV
तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः हेर कन्या स्त्री गर्भवती हुनेछ, र उसले एउटा छोरो जन्माउनेछ, उसको छोरोको नाउँ इम्मानुएल राखिनेछ।
तुलना
अन्वेषण गर्नुहोस् यशैयाको पुस्तक 7:14
2
यशैयाको पुस्तक 7:9
जबसम्म सामरिया एप्रैमको राजधानी अनि रमल्याको छोरा यसको शासक रहन्छ तिनीहरूको योजना सफल हुने छैन्। यदि तिमीले यो कुरा विश्वास गर्दैनौ भने तब मानिसहरूले तिमीलाई विश्वास गर्नेछैनन्।”
अन्वेषण गर्नुहोस् यशैयाको पुस्तक 7:9
3
यशैयाको पुस्तक 7:15
इम्मानुएलले नौनी र मह खानेछ, राम्रो कुराहरू छान्न र नराम्रो अस्वीकार गर्न ऊ बाँच्नेछ।
अन्वेषण गर्नुहोस् यशैयाको पुस्तक 7:15
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू