1
हबकूकको पुस्तक 1:5
पवित्र बाइबल
NERV
परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरूलाई हेर, तिनीहरूलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विश्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले विश्वास गर्ने छैनौ।
तुलना
अन्वेषण गर्नुहोस् हबकूकको पुस्तक 1:5
2
हबकूकको पुस्तक 1:2
हे परमप्रभु, म निरन्तर तपाईंसँग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसँग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन?
अन्वेषण गर्नुहोस् हबकूकको पुस्तक 1:2
3
हबकूकको पुस्तक 1:3
मानिसहरूले सामानहरू लुट्छन् अनि अरू मानिसहरूलाई चोट पुर्याउँछन्। मानिसहरू लडाईं अनि झगडा़ गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरू देखाउनु हुँदैछ।
अन्वेषण गर्नुहोस् हबकूकको पुस्तक 1:3
4
हबकूकको पुस्तक 1:4
व्यावस्थाका कानूनहरू ब्यार्थ भईसकेकोछ अनि मानिसहरूले न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई लडाईंमा जितिरहेछन्। यसकारण न्याय निष्पक्ष छैन। न्यायले जित्दैन।
अन्वेषण गर्नुहोस् हबकूकको पुस्तक 1:4
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू