1
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 11:14-15
पवित्र बाइबल
NERV
त्यसमा कुनै अचम्म छैन। किनकि शैतानले पनि मानिसलाई छक्याउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ। यसर्थ यदि शैतानका सेवकहरू धार्मिक मानिसहरूको भेषमा आउँछन् भने हामीले अचम्म मान्ने कुरो छैन। तर अन्तमा, ती मानिसहरूले आफ्नो भूल कर्मको निम्ति दण्ड पाउनेछन्।
तुलना
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 11:14-15
2
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 11:3
तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 11:3
3
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 11:30
यदि मैले गर्व के कुरा गर्नेपर्छ भने म ती कुराहरू गर्छु जुन मेरा दुर्बलताहरू हुन्।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 11:30
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू