1
इतिहासको दोस्रो पुस्तक 18:13
पवित्र बाइबल
NERV
तर मीकायाले भने, “परमप्रभु जीवित हुनुहुन्छ भन्ने कुरा सत्य भएझैं म त्यही मात्र भन्न सक्छु जो मेरा परमेश्वरले भन्नु हुन्छ।”
तुलना
अन्वेषण गर्नुहोस् इतिहासको दोस्रो पुस्तक 18:13
2
इतिहासको दोस्रो पुस्तक 18:22
“अब हेर आहाब, परमप्रभुले तपाईंका अगमवक्ताहरूको मुखमा झूटो बोल्ने आत्मा हालिदिनु भएको छ। परमप्रभुले तपाईंलाई नराम्रो हुनेछ भनी भन्नु भएको छ।”
अन्वेषण गर्नुहोस् इतिहासको दोस्रो पुस्तक 18:22
3
इतिहासको दोस्रो पुस्तक 18:20
तब एउटा आत्मा आए अनि परमप्रभुको सामुन्ने उभिए। त्यो आत्माले भने, ‘आहाबलाई म छल गर्ने छु।’ परमप्रभुले त्यो आत्मालाई सोध्नु भयो, ‘कसरी?’
अन्वेषण गर्नुहोस् इतिहासको दोस्रो पुस्तक 18:20
4
इतिहासको दोस्रो पुस्तक 18:19
परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न-भिन्न कुराहरू भने।
अन्वेषण गर्नुहोस् इतिहासको दोस्रो पुस्तक 18:19