1
रूथ 2:12
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तिम्रो कामको इनाम परमेश्वरले तिमीलाई देऊन्। इस्राएलका परमेश्वर परमप्रभु, जसको रक्षाको शरण तिमीले लिएकी छौ, उहाँले तिमीलाई पाउनुपर्ने सबै इनाम देऊन्!”
तुलना
अन्वेषण गर्नुहोस् रूथ 2:12
2
रूथ 2:11
बोअजले उत्तर दिए, “आफ्ना लोग्ने मरेपछि आफ्नी सासूको निम्ति तिमीले के-कति गर्यौ, सो मैले सुनेको छु। तिमीले आफ्ना आमा-बुबा र स्वदेश छोडेर आफूले कहिल्यै नचिनेका मानिसहरूका बीचमा आएर बसेकी म जान्दछु।
अन्वेषण गर्नुहोस् रूथ 2:11
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू