1
भजनसंग्रह 75:7
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
परमेश्वर आफैं न्यायकर्ता हुनुहुन्छ, उहाँले कसैलाई दोषी र अरू कसैलाई निर्दोष ठहराउनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 75:7
2
भजनसंग्रह 75:1
हामी तपाईंलाई धन्यवाद चढाउँछौं, हे परमेश्वर! हामी तपाईंलाई धन्यवाद चढाउँछौं। तपाईं कति महान् हुनुहुन्छ र तपाईंले कति उदेकका कामहरू गर्नुभएको छ, सो हामी घोषणा गर्दछौं।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 75:1
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू