1
भजनसंग्रह 22:1
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
हे मेरा परमेश्वर! हे मेरा परमेश्वर! तपाईंले मलाई किन त्याग्नुभयो? मैले सहायताको लागि धेरै पुकारा गरेको छु, तर अझै पनि सहायता पाएको छैन।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 22:1
2
भजनसंग्रह 22:5
तिनीहरूले तपाईंलाई पुकारे र खतरादेखि बाँचे, तिनीहरूले तपाईंलाई भरोसा गरे र निराश हुनुपरेन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 22:5
3
भजनसंग्रह 22:27-28
सबै जातिहरूले परमप्रभुलाई याद गर्नेछन्। संसारका हरेक कुनादेखि तिनीहरू उहाँतिर फर्किनेछन्। वंश-वंशले उहाँलाई पुज्नेछन्। परमप्रभु राजा हुनुहुन्छ र उहाँले जातिहरूमाथि राज्य गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 22:27-28
4
भजनसंग्रह 22:18
मेरो लुगा चिठ्ठा हालेर तिनीहरू आपसमा बाँड्छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 22:18
5
भजनसंग्रह 22:31
आजसम्म नजन्मिएका मानिसहरूलाई तिनीहरूले भन्नेछन्, “परमप्रभुले आफ्ना प्रजालाई बचाउनुभयो।”
अन्वेषण गर्नुहोस् भजनसंग्रह 22:31
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू