1
भजनसंग्रह 14:1
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
मूर्खहरूले आफ्नो मनमा भन्छन्, “परमेश्वर छैन।” तिनीहरू सबै भ्रष्ट भएका छन्, तिनीहरूले डरलाग्दा काम गरेका छन्, ठीक काम गर्ने कोही पनि छैन।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 14:1
2
भजनसंग्रह 14:2
कोही बुद्धिमान् छ कि, कोही मलाई पुज्ने छ कि भनेर परमप्रभुले स्वर्गदेखि मानिस जातिलाई खोजी हेर्नुहुन्छ
अन्वेषण गर्नुहोस् भजनसंग्रह 14:2
3
भजनसंग्रह 14:3
तर तिनीहरू सबैले पाप गरेका छन् तिनीहरू सबै उत्तिकै दुष्ट छन्, कसैले पनि, एकै जनाले पनि ठीक काम गर्दैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 14:3
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू