1
यहोशू 21:45
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
इस्राएलका मानिसहरूसित गर्नुभएको प्रत्येक प्रतिज्ञा परमप्रभुले पूरा गर्नुभयो।
तुलना
अन्वेषण गर्नुहोस् यहोशू 21:45
2
यहोशू 21:44
परमप्रभुले सारा देशभरि तिनीहरूलाई शान्ति दिनुभयो। उहाँले तिनका पुर्खाहरूसित त्यस्तै प्रतिज्ञा गर्नुभएको थियो। तिनीहरूको एउटै शत्रु पनि तिनको अघि खडा हुन सकेन किनभने परमप्रभुले इस्राएलीहरूलाई तिनका सबै शत्रुहरूमाथि विजय दिनुभयो।
अन्वेषण गर्नुहोस् यहोशू 21:44
3
यहोशू 21:43
यसरी परमप्रभुले इस्राएललाई उहाँले तिनका पुर्खाहरूलाई दिन्छु भनी गम्भीर प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो। त्यो अधीनमा लिएपछि तिनीहरू त्यहाँ बसोबास गर्न थाले।
अन्वेषण गर्नुहोस् यहोशू 21:43
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू