1
यर्मिया 13:23
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
के कालो मानिसले आफ्नो छालाको रङ्ग बदल्न सक्छ? अथवा के चितुवाले आफ्ना छालाको थोप्ला बदल्न सक्छ? त्यसो भएता तिमीहरू, जसले दुष्ट्याइँ सिकेका छौ, भलाइ गर्न सक्नेथ्यौ।
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 13:23
2
यर्मिया 13:16
उहाँले अन्धकार ल्याउनु, सामुन्नेका पहाडहरूमा तिमीहरूलाई ठेस लाग्न लाउनु र तिमीहरूले आशा गरेको ज्योतिलाई उहाँले अन्धकारमा बदली गर्नुअघि नै परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर।
अन्वेषण गर्नुहोस् यर्मिया 13:16
3
यर्मिया 13:10
यी दुष्ट मानिसहरूले मेरा आज्ञापालन गर्न इन्कार गरेका छन्। तिनीहरू सधैँभरि ढिट र दुष्ट रहेका छन् अनि विराना देवताहरूको पूजा र सेवा गरेका छन्। यसकारण अब तिनीहरू यो पटुकाजस्तै काम नलाग्ने हुनेछन्।
अन्वेषण गर्नुहोस् यर्मिया 13:10
4
यर्मिया 13:15
हे इस्राएलका मानिसहरू हो, नम्र भएर प्रभुको वचन सुन, परमप्रभु बोल्नुभएको छ।
अन्वेषण गर्नुहोस् यर्मिया 13:15
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू