तिनीहरूले मलाई साँचो मनले प्रार्थना गरेका छैनन्। तर त्यसका सट्टामा तिनीहरूले मूर्तिपूजा गर्नेहरूझैँ आफैं लडीबडी गर्दै र विलाप गर्छन्। अन्न र दाखमद्यको निम्ति प्रार्थना गर्दा मूर्तिपूजकहरूले झैँ तिनीहरूले आफैंलाई गहिरो चोट लाउँदछन्। तिनीहरू कस्ता बागी भएका छन्