1
जकरिया 10:1
नेपाली नयाँ संशोधित संस्करण
NNRV
वसन्त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग। परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्छ। उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् जकरिया 10:1
2
जकरिया 10:12
म तिनीहरूलाई परमप्रभुमा सामर्थी तुल्याउनेछु, र तिनीहरू उहाँकै नाउँमा हिँड्डुल गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् जकरिया 10:12
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू