1
भजनसंग्रह 55:22
नेपाली नयाँ संशोधित संस्करण
तिम्रा चिन्ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुनेछैन।
तुलना
Explore भजनसंग्रह 55:22
2
भजनसंग्रह 55:17
बिहान, बेलुकी र दिउँसो म दु:खमा उहाँलाई पुकार्छु, र मेरो सोर उहाँले सुन्नुहुन्छ।
Explore भजनसंग्रह 55:17
3
भजनसंग्रह 55:23
तर हे परमेश्वर, तपाईंले दुष्टहरूलाई विनाशको खाड़लमा फालिदिनुहुनेछ। हत्यारा र छली मानिसहरू तिनीहरूको आधा आयुसम्म पनि जिउनेछैनन्। तर म त तपाईंमा भरोसा राख्तछु।
Explore भजनसंग्रह 55:23
4
भजनसंग्रह 55:16
तर म त परमेश्वरलाई पुकार्छु, र परमप्रभुले मलाई बचाउनुहुन्छ।
Explore भजनसंग्रह 55:16
5
भजनसंग्रह 55:18
म लड़िरहेको युद्धमा उहाँले मलाई विनाचोट उद्धार गर्नुहुन्छ, यद्यपि धेरै जनाले मेरो विरोध गर्छन्।
Explore भजनसंग्रह 55:18
6
भजनसंग्रह 55:1
मेरो प्रार्थना सुनिदिनुहोस्, हे परमेश्वर, र मेरो विनयबाट मुख नमोड्नुहोस्।
Explore भजनसंग्रह 55:1
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
होम
बाइबल
योजनाहरू
भिडियोहरू