1
भजनसंग्रह 113:3
नेपाली नयाँ संशोधित संस्करण
NNRV
सूर्योदयदेखि सूर्यास्तसम्मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 113:3
2
भजनसंग्रह 113:9
बाँझी स्त्रीलाई छोराछोरीका सुखी आमाको रूपमा स्थिर गरिदिनुहुन्छ। परमप्रभुको प्रशंसा गर।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 113:9
3
भजनसंग्रह 113:7
कङ्गालीहरूलाई खरानीको थुप्रोबाट उहाँले उठाउनुहुन्छ, र दरिद्रहरूलाई घुरानबाट उचाल्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 113:7
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू