1
भजनसंग्रह 111:10
नेपाली नयाँ संशोधित संस्करण
NNRV
परमप्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेशहरू पालन गर्नेहरूको समझशक्ति ठीक हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 111:10
2
भजनसंग्रह 111:1
परमप्रभुको प्रशंसा गर। मेरो सम्पूर्ण हृदयले सोझाहरूको सभामा र समुदायमा पनि म परमप्रभुको नाउँ उच्च पार्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 111:1
3
भजनसंग्रह 111:2
परमप्रभुका कामहरू महान् छन्, तिनमा प्रसन्न हुनेहरू सबैले ती कार्यहरूमा मनन गर्छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 111:2
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू