यसर्थ हे असल विवेकका मानिस हो, मेरो कुरा सुन्नुहोस्, परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न,
र सर्वशक्तिमान्ले कहिल्यै छल गर्नुहुन्न।
किनभने उहाँले ता मानिसलाई त्यसको कामअनुसारको प्रतिफल दिनुहुन्छ, त्यसको चरित्रअनुसारको फल त्यसलाई दिनुहुन्छ।