1
गलाती 6:9
नेपाली नयाँ संशोधित संस्करण
NNRV
भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।
तुलना
अन्वेषण गर्नुहोस् गलाती 6:9
2
गलाती 6:10
यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्वासका परिवारका हुन्।
अन्वेषण गर्नुहोस् गलाती 6:10
3
गलाती 6:2
एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।
अन्वेषण गर्नुहोस् गलाती 6:2
4
गलाती 6:7
धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ।
अन्वेषण गर्नुहोस् गलाती 6:7
5
गलाती 6:8
जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।
अन्वेषण गर्नुहोस् गलाती 6:8
6
गलाती 6:1
भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।
अन्वेषण गर्नुहोस् गलाती 6:1
7
गलाती 6:3-5
किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ। प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ। किनभने हरेकले आफ्नो भार आफै उठाउनुपर्छ।
अन्वेषण गर्नुहोस् गलाती 6:3-5
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू