← भक्त्ति पाठहरू
यूहन्ना 6:11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति

आचर्यजनक कथाहरू: येशू मानिसको रूपमा
5 दिनहरू
आचर्यजनक कथाहरू बाइबलका कथाहरूमा आधारित एनिमेटेड भिडियोहरूको एक श्रृंखला हो, जसले पूरै बाईनबलमा रहेको परमेश्वरको उद्धारको कथालाई प्रस्तुत गर्छ। यो एक छोटो एनिमेटेड भिडियोले येशूले पृथ्वीमा रहँदा आफ्नो मानवता कसरी देखाउनुभयो भन्ने कुरा दर्शाउँछ, र पाँच भागको योजनामा रहेको नयाँ करारको एउटा कथा प्रत्येक दिन सुनाउँछ।